न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न परिषद्को सिफारिस

न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद...

निर्माण व्यवसायीमाथि सरकारले राजनीति गर्‍यो, कर्मचारीले असहयोग गरे : अध्यक्ष सिंह

निर्माण व्यवसायीहरूलाई लामो समयदेखि निर्माण सम्पन्न भएका आयोजनाको सरकारले भुक्तानी दिएको छैन । सरकारले निर्माण व्यवसायीहरूलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न माग गर्दै व्यवसायीहरूले सडक आन्दोलन समेत गरेका थिए । तर निर्माण व्यवसायीहरूले सडक आन्दोलन गर्दा समेत करिब ६० अर्ब...

संसदमै पर्यटनमन्त्री किरातीलाई १८ करोड कमिसनको आरोप

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसन खान लागेको आरोप लगाएका छन् । उनले मन्त्री किराती सस्तो लोकप्रियताका लागि काम गरिरहेको दाबी समेत गरे । । प्रतिनिधि...