किन भयो ट्राफिक प्रहरी जवानको हत्या ?

ट्राफिक प्रहरी जवान युवराज घिमिरे खोटाङको मझुवागढी नगरपालिका–१ घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेस्थान बस्दै आएका थिए । ३२ वर्षीय घिमिरे बिहीबारदेखि भने बेपत्ता भए । शुक्रबार राति उनको शव काठमाडौंको तारकेश्वर नगरपालिका–९ फेला पर्यो । उनको...

संसदमा उपप्रधानमन्त्री लामिछाने बोल्दा अवरोध गर्दैनौंः कांग्रेस

कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा...

सर्वोच्चका न्यायाधीशको उमेर हद र पदावधि तोक्न बार कार्यदलको सुझाव

सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरुको उमेरहद र पदावधि तोक्न नेपाल बार एसोसिएसनले गठन गरेको कार्यदलले प्रस्ताव गरेको छ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा गठन भएको कार्यदलले उक्त प्रस्ताव गरेको हो । कार्यदलले सर्वोच्चको न्यायाधीशको कार्यकाल ९ वर्ष राख्नसकिने...

‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’

नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो  । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा...

सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति...